Wednesday, July 11

अक्षरहरु

हुण्डरी छ अक्षरहरुको । कुनै बाहिर चिरिच्याट्ट परेर फुत्कन्छन् । कुनै अकालमै मर्छन् । धेरैजसो जानाजान कैलेकाहीँ अन्जानमै हत्या गर्छु म । कठै ती बुबुराहरु !!