Thursday, September 20

सरकारमा प्राविधिज्ञको खाँचो-डा. घनश्याम भट्ट - ०४ असोज २०७५ -अन्नपूर्ण पोष्ट

  • सन् १९३० को दशकमा पश्चिममा ‘टेक्नोक्रेसी’ शब्दको प्रार्दुभाव भयो र यो लोकप्रिय पनि भयो। टेक्नोक्रेसीको शाब्दिक अर्थ प्राविधिज्ञको शासन हो तर उच्च प्रशासन विज्ञ र प्राविधिज्ञहरूको नेतृत्वमा हुनुपर्ने मान्यतालाई टेक्नोक्रेसी भन्न खोजिएको छ। त्यस्ता विज्ञ र प्राविधिज्ञलाई यहाँ टेक्नोक्रेट भनिएको छ।
  • संघीयता विज्ञहरूको राय नलिइएको एक राजनीतिक निर्णय थियो। 

No comments:

Post a Comment