Thursday, March 9

भन्नुपर्छ

---------------
सर्कारमा हजुरजस्ताे छैन काेही भन्नुपर्छ ।
संसारमा हजुरजस्ताे छैन काेही भन्नुपर्छ ।
दुईचार घुटकाे लगाएकाे माैका मिलाएर, 
 बजारमा हजुरजस्ताे छैन काेही भन्नुपर्छ ।
तन्त्र मन्त्र फेरिएनी सिंहदरवार उहि हाे !
दर्बारमा हजुरजस्ताे छैन काेही भन्नुपर्छ ।
-------
सान्निध्य
२०७३।१०।२६
हाल : ॐ कारेश्वर

No comments:

Post a Comment