Sunday, January 3

भागबण्डामा भ्रष्टाचार-प्रणव भट्टराई र दिपेश घिमिरे

  • अख्तियार जस्ता निकायहरू राज्य कब्जा (स्टेट क्याप्चर) को सिकार भएका  छन् । 
  • सत्तालाई प्रश्न गर्ने र सत्ताको अपराधविरुद्ध आवाज उठाउने चेतनशील नागरिकको देशमा खडेरी देखिन्छ । नागरिक या त यो राजनीतिक दल वा त्यो दलमा विभक्त भएका छन् ।
  • भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि दुइटा काम महत्वपूर्ण छन् । पहिलो, सार्वजनिक पद धारण गरेका राजनीतिक दलका नेता तथा उच्च प्रशासकको निष्पक्ष रूपमा सम्पत्ति छानबिन गर्नुपर्छ । यसका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नु जरुरी छ । दोस्रो, भ्रष्टाचार नियन्त्रणका लागि बलियो राजनीतिक इच्छाशक्ति र सबल भ्रष्टाचार नियन्त्रणका संरचनाहरूको निर्माण आवश्यक छ ।
  • भ्रष्टाचार नियन्त्रणको लागि अहिले गर्नैपर्ने काम भनेको भ्रष्टाचार नियन्त्रण गर्ने निकाय र  कानुनी दायराको पुनर्संरचना नै हो ।
  • https://ekagaj.com/article/thought/270

No comments:

Post a Comment