Sannidhya Sapkota's Facebook Notes
know my feelings with this blog
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Thursday, July 16
Tuesday, July 7
यो शहर विक्रीमा छ
"यो राजधानी अति नालायक भैसक्यो । म भन्दा पनी बढी । अब यसलाई बेच्ने सोचिरैछु । कोही छ खरिदार ??"
Facebook | Home
पिउन हैन आशु पुछ्न सिक ।
सम्झ ठीक नसम्झ बेठीक ।
उनीमाथी रहेका सबै शंका
जादुगरले झै दिलबाट झिक ।"
सम्झ ठीक नसम्झ बेठीक ।
उनीमाथी रहेका सबै शंका
जादुगरले झै दिलबाट झिक ।"
Monday, July 6
केही भन्नु छ की ?
केही भन्नु छ?
तिम्रो धमिलो याद
झनै धुमिल बन्दो छ ।
यसैगरी
बितिरहने हो समय भने
म
त्यो धुमिल यादलाई
कुचो लगाउन बाध्य हुनेछु ।
त्यतिबेला
तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ ।
तिमिले मलाई दावी गर्न पाउनेछैनौ ।
किनकि
मेरो अस्तित्व
तिम्रो याद लैजाने
त्यही कुचोसँगै
बढारिनेछ ।
यसबारे तिम्रो केही भन्नु छ की ?
तिम्रो धमिलो याद
झनै धुमिल बन्दो छ ।
यसैगरी
बितिरहने हो समय भने
म
त्यो धुमिल यादलाई
कुचो लगाउन बाध्य हुनेछु ।
त्यतिबेला
तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ ।
तिमिले मलाई दावी गर्न पाउनेछैनौ ।
किनकि
मेरो अस्तित्व
तिम्रो याद लैजाने
त्यही कुचोसँगै
बढारिनेछ ।
यसबारे तिम्रो केही भन्नु छ की ?
Facebook | Your Notes
म दुखी छैन । म हाँस्न सकिरहेको छैन तर चाहन्छु । भित्रैबाट । र त्यहाँ तिम्रो सान्निध्यताकै व्यापकता छ । केबल तिमी त्यसको कारक बन्न सक्छ्यौ भन्ने मेरो आशय हो । जान्ने सुन्ने तिमी हुँदाहुँदै म किन हाँस्न नसकिरहेको हुँला ख्वै ?
Facebook | Sannidhya Sapkota
"हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ भने ठट्टा होला ।"
Subscribe to:
Posts (Atom)