Wednesday, February 15

चौध गते ।


त्यसो त मन खाएको मान्छेलाई आफ्ना कुरा भन्न कुनै साईत चाहिदैन । तर बदिलिएको आधुनिक परिवेशमा विशेषत तरुण मनहरुलाई प्रणय दिवसको आफ्नै चटारो छ नै । यसै मेसोमा तिनै मनहरुलाई उक्साउने गरी संयोजन भयो यो गजल । प्रणय दिवसबाट अपेक्षा राख्नेहरुलाई यो समय यो मौसम फलदायी रहोस् । अग्रिम शुभकामना ।

No comments:

Post a Comment