- कोभिडलाई प्राणघातक भाइरससमेत भनिन्छ।
- देशका विभिन्न ६४ (४ चाँडै थपिने क्रममा छन्, जसले गर्दा ६८) प्रयोगशालाबाट परीक्षण कार्य भइरहेको छ। सुरुमा आरडीटी र पीसीआर विधिबाट परीक्षण गरिए पनि हाल आएर पीसीआर विधिबाट यसको परीक्षण भइरहेको छ।
- अर्थतन्त्र संकुचित भएको छ। स्वदेशी तथा विदेशी लगानी रोकिएका छन्। उद्योगधन्दा धराशायी बन्दै गइरहेका छन्। बेरोजगार समस्याले गॉज्दै गइरहेको छ। करिब ९० लाख विद्यार्थीको भविष्य अन्योल छ।
- कोभिड संक्रमणको यस विषम घडीमा सेवामा खटिने स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर कार्य सम्पादनमा लाग्ने कर्मचारीलाई राज्यका तर्फबाट पर्याप्त सुविधासहितको प्याकेज निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्छ।
- http://annapurnapost.com/news/168692
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Wednesday, October 21
कोभिड नियन्त्रणमा खटिने कर्मचारीप्रतिको दायित्व-नन्दाराम कँडेल/तीर्थराज आचार्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment