Tuesday, December 1

हाम्रो दिमाग सोच्नका लागि बनेको होइन-लिसा फेल्डम्यान ब्यारेट

  • आममानिसले सोचेजस्तै दिमागको सबैभन्दा महत्वपूर्ण काम सोच्ने होइन, खासमा यसको प्रमुख काम हामीलाई बचाइराख्ने प्रणालीलाई सुचारु राख्ने हो ।
  • खासमा दिमागका कामको ठूलो हिस्सा हामीले सचेत रूपमा थाहा नै पाउँदैनौँ । प्रत्येक क्षण दिमागले हाम्रो शरीरको आगामी क्षणको आवश्यकता पहिल्याउने गर्छ र त्यो आवश्यकतालाई पूरा गर्ने योजना सुरु हुन्छ ।
  • दिमागले हाम्रो शरीरलाई सरकारी बजेट प्रयोग भएजसरी शरीर चलाउँछ, जस्तो– वित्तीय बजेटले खर्च र आय हुने रकम पहिल्याउँछ । हाम्रो शरीरको बजेटले पनि पानी, नुन तथा ग्लुकोजजस्ता स्रोत पहिल्याउँछ । उभिने, दौडने तथा झुक्नेजस्ता हरेक स्रोतको खर्च गर्ने कार्यले एक हिसाबमा खाताबाट रकम झिकेजस्तै काम गर्छन् । खाने तथा सुत्नेजस्ता स्रोत पुनर्भरण गर्ने काम एक हिसाबले राजस्वजस्तै हुन् ।
  • https://www.nayapatrikadaily.com/news-details/55646/2020-11-30

No comments:

Post a Comment