Thursday, March 9

छरिएका विचार

  • देशकाे खुब चिन्ता लाग्या छ आज .. भन्नुहुन्छ उहाँ !
  • "लाेकल"हरुकाे बिचमा घडेरी किन्ने "बाहिरिया"काे जस्तै हालत पैले नि थ्याे अहिले नि छ र भाेली नी रहनेछ #नेपाल भारत खुल्ला सिमाना र सम्बन्ध
  • राम राज बन्जराकाे शहरकाे शेरबाट प्रभावित 
    -------------------------
    हालखबर के हुँदाे हाे कठैबरा म !
    रातलाई पनि सुख छैन, शहरमा यार !

  • पागल हुँदाकाे क्षण संसार बुझौला ।
  • खासै केई उपती अर्नु छैन भने आफैसँग बात मार्नुस् । मजा आम्च । भलादमी भाषामा यल्लाई "चिन्तन गर्नु" भन्छन् !
  • सपथसँगै ३ थानकाे खपत भाे ।
  • आफैसँग युद्ध जितिन्न यार !

  • ------------
    यत्रतत्र छरिया'छु क्रममा म छैन । 
    मरेपछी अमर हुने भ्रममा म छैन ।
  • शहिदकाे श यत्तिकै दुब्लाएर सहिद भएकाे हैन र च ! चेत खुल्दै उमेर ढल्दै गकाे अवस्था ।
  • मेराे रीस पाेखिईरहनु र फेसबुककाे वालमा पाेष्टिईरहनु एकै लाग्न पाे थालाे त हाेई
  • हाकिम नहुञ्ज्याल हाकिमलाई उडाउने । हाकिम भएसि कारिन्दालाई उधिन्ने । वाह रे कर्मचारीतन्त्र
  • रीस मात्रै उठ्छ ! माथेमाकाे असर पराे कि त !
  • छट्‍टुकाे परिभाषा फटाहा !
  • जागिरलाई वृत्ति मान्नु बेकार छ
  • अब छाेड्नुपर्छ

No comments:

Post a Comment