- बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आधारभूत इकाइ भन्नाले स्थानीय सरकार र तह (गाउँपालिका, नगारपालिका, जिल्ला समन्वय समिति) लाई बुझाउँछ ।
- विकास निर्माणका कार्य र सेवा प्रवाहमा सर्वसाधारणको सरल र सहज पहुँचको सुनिश्चितताका लागि स्थानीय तहहरूमा आवश्यक एवं उपयुक्त जनशक्तिको व्यवस्था पहिलो शर्त हो ।
- बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक सन्दर्भमा जनतामा सुशासनको प्रत्याभूति दिने जिम्मेवारी स्थानीय तहहरुमा छ ।
- कार्य विश्लेषणका आधारमा जनशक्ति योजना तयार पारेमा र आवश्यक जनशक्ति प्रतिस्पर्धाको आधारमा पूर्तिको व्यवस्था मिलाउनु उपयुक्त हुनेछ, साथै सामयिकरूपले पुनर्ताजगी तालिमहरूको आयोजना गरी सेवा प्रदायकहरूलाई चुस्त/दुरुस्त राख्न सकिने हुन्छ । अनावश्यक कर्मचारीहरूलाई प्रोत्साहन (गोल्डेन ह्यान्डसेक)लगायत उपलब्ध गराएर सेवाबाट हटाउनुपर्छ ।
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Tuesday, November 6
स्थानीय तहमा जनशक्ति परिचालन-तिलक पौडेल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment