- शासन प्रणाली जेजस्ता भए पनि मानिसहरूको मानसिकता परिवर्तन र आफ्नो कर्तव्य पालनामा इमानदार नभएसम्म परिवर्तन, सुशासन र विकास जादुको छडीले झैं एकै रातमा सम्पन्न हुने होइन।
- यहाँ शासन प्रणालीको दोष होइन, दोष त राजनीतिक संरक्षण र घुसखोरीमा जेलिएको कर्मचारीतन्त्रको देखिन्छ।
- एक अध्ययनले स्थानीय तहमा मात्रै २६ प्रतिशत भ्रष्टाचार हुने गरेको देखाएको छ।
- http://annapurnapost.com/news/164703
No comments:
Post a Comment