- यसका अतिरिक्त केही अन्य संवैधानिक संरचनासमेत खडा गरिएका छन् । तीमध्ये प्रमुख हुन्– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तर प्रदेश परिषद् । त्यसो त संघीय राज्यमा निर्णायकका रूपमा रहने न्यायपालिकाको व्यवस्था हामीकहाँ पनि छ, जसले संघ र प्रदेश वा प्रदेश–प्रदेशबीच अधिकार क्षेत्रलाई लिएर हुन सक्ने विवादको कानुनी ढंगले अन्तिम निप्टारा गर्छ । यीमध्ये पहिलो संस्था गठन भएकै छैन ।
- अहिले संघ र प्रदेशबीच देखिने सकस यसको बाल्यावस्थाका ‘टिथिङ प्रबलेम’ मात्र पनि हुन सक्छन् ।
- प्रदेशहरू असफल हुनु भनेको संघीयता असफल हुनु हो र संघीयता असफल हुने अवस्था आयो भने न यो संविधान रहन्छ, न त यसले आत्मसात् गरेका नयाँ संवैधानिक मूल्य नै बाँकी रहन्छन् ।
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Thursday, September 13
संघ–प्रदेश सम्बन्धका सकस-प्रा. कृष्ण पोखरेल -नयाँ पत्रिका
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment