- समाज भनेकै वार्तालापको सञ्जाल न हो ! यही सञ्जालमा सभ्यता हुर्कन्छ, संस्कृति निर्माण हुन्छ, परम्परा बसालिन्छन्। कला र साहित्य सिर्जना हुन्छ। भौतिक, सांंस्कृतिक, प्राज्ञिक सबै किसिमको समृद्धि हुर्किने संवादमै हो।
- लोकतन्त्र छ कुनै देशमा भने राज्यले त्यो बोली सुन्छ।
- ‘सेलेक्टिभ् म्युटिज्म’ भन्ने मनोरोगबाट ग्रस्त व्यक्ति खासखास परिस्थितिमा बोल्नै सक्तैन । उसलाई बोल्ने मन छ, शरीरका स्वरयन्त्रहरू ठीकठाक छन्, बोल्ने कुरा पनि नभएको हैन, अन्यत्र ऊ बोल्छ पनि तर खास परिस्थितिमा वा खास मान्छेका सामु भने उसको बोली नै फुट्दैन।
- https://nagariknews.nagariknetwork.com/news/59731/
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Saturday, October 20
जनता बोल्न छाडे के हुन्छ? - डा. सरोज धिताल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment