कर विवाद समाधानमा केन्द्रबाट भएका प्रयास
- करसम्बन्धी स्थानीय र प्रदेशको क्षमता विकास
- कतिपय स्थानीय तहले लगाएका कर संघको सुझाबअनुसार खारेज
- संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनसँग मेल नखाने गरी स्थानीय र प्रदेशले उठाएका कर असुल नगर्न अर्थ मन्त्रालयको पत्राचार
- करसम्बन्धी अन्योल, अस्पष्टता र दोहोरोपनको अवस्थासमेत विश्लेषण गर्न तीनजना सचिव रहेको उच्चस्तरीय समिति गठन
- कुनै पनि प्रकारको व्यापारमा प्रदेश र स्थानीय सरकारले कर लगाउन र अवरोध गर्न नपाउने, लगाएको भए खारेज गर्ने
No comments:
Post a Comment